९ मंसिर २०८३, बुधबार

कांग्रेसले सरकार बनाउन आजदेखि परामर्श थाल्दै, गठबन्धनसँग वार्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले सरकार गठनका विषयमा आजदेखि राजनीतिक परामर्श थाल्दैछ ।

कांग्रेसले आन्दोलनरत संघीय गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गर्न लागेको हो । वार्ताका लागि गठबन्धनका नेताहरूलाई सानेपा बोलाइएको छ ।

माग सम्बोधन नभएको भन्दै निर्वाचन विथोल्ने गरेर गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि उसलाई फकाउने प्रयास कांग्रेसले गर्न लागेको हो ।