९ मंसिर २०८३, बुधबार

देवी र रेणुबीच फेरि मतअन्तर बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १२ जेठ । भरतपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार एमालेका देवी ज्ञवालीले ३३७३८ मत पाएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीभन्दा १४५९ मत बढी ल्याएका छन् ।

माओवादी केन्द्रकी मेयर पदको उम्मेदवार रेणु दाहालले ३२२७९ मत पाएकी छिन् ।