९ मंसिर २०८३, बुधबार

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुभएको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी संसदको बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

सभामुख ओनसरी घर्तीले समय दिएपछि भण्डारीले सरकारको तर्फबाट आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ ।