९ मंसिर २०८३, बुधबार

राजीनामापछि यस्तो मुडमा देखिए प्रचण्ड (पाँच तस्वीर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । सत्ता साझेदार नेपाली कांग्रेससँग गरेको बाचाअनुसार अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् ।

बुधबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट देश र जनताका नाममा सम्बोधन गर्दै प्रचण्ड अन्तिममा राजीनामा दिएर बाहिरिए । उनी निस्किने क्रममा हात हल्लाउँदै निस्किए । गाडीमा चढ्दा समेत उनी अभिवादन गर्नमै व्यस्त थिए ।

सम्बोधन र त्यसपछि केही भावुक देखिएपनि बाहिर प्रधानमन्त्री कार्यालयबाट निस्कने क्रममा भने उनी हँसिलो मुद्रामा देखिन्थे ।

यद्यपी जनताका नाममा सम्बोधन गर्ने क्रममा आत्माप्रशंसा गरेको आरोप पनि उनीमाथि लागेको छ ।

हेर्नुस् तस्वीरहरुः