९ मंसिर २०८३, बुधबार

एमालेले बोलायो स्थायी समितिको आकस्मिक बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । एमालेका अध्यक्ष केपी ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

अपरान्ह चार बजे भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा ओलीले स्थायी समितिको बैठक बोलाएका हुन् ।

संसदको गतिरोध, सरकारको नीति तथा कार्यक्रम र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा स्थायी समितिमा छलफल हुनेछ ।

प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आरोप लागिरहेका बेला एमालेका अध्यक्ष ओली स्थायी समितिको आकस्मिक बैठक बोलाएका हुन् ।