९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीले ४ बजे सिंहदरबारबाट सम्बोधन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले चार बजे राष्ट्रका नाममा सम्बोधन गरेर पदबाट राजीनामा दिने भएका छन् ।

दाहालले चार बजे सिंहदरबारबाट सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दैनिक नेपाललाई जानकारी दिए ।

एमालेले संसद अबरोध गर्ने भनेपछि सिंहदरबारबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।