१ कार्तिक २०८३, आइतबार

आनी छोइङको ‘एकता र आशा युएस यात्रा जुन २४ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । युनिटी एण्ड होप युएस टुर– २०१७ एकता र आशा युएस यात्राको लागि गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् ।

उनले डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम गर्ने जनाइएको छ ।

आनीको एकल प्रस्तुति वाशिंगटन डिसीस्थित लिस्नर अडिटोरियममा हुनेछ । सोही स्थानमा सन् २०१६ मा पनि कार्यक्रम भएको थियो ।

आनीको अमेरिकाको भ्रमण कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने भएको छ ।

आनीले लस एन्जेलस, सन फ्रान्सिस्को, सियाटल, ओरेगन, बोस्टन तथा वाशिंगटन डिसीमा गर्ने छिन् ।