शिंगटन डिसी । काठमाडौं ताहाचल घर भै अमेरिकाको अलाबामामा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकन नागरिक सुमन सिलवालले अप्रिल १७ तारिखमा हुने बोस्टन म्याराथन प्रतियोगितामा भाग लिने भएका छन् ।
दुई दशक अगाडि उच्च शिक्षा हासिल गर्न सिलवाल अमेरिका आएका हुन् । सिलवाल सूचना प्रबिधिका सफ्टवेयरका जानकार हुन् । उनी बीमा प्रतिष्ठानमा कार्यरत छन् ।
बोस्टन म्याराथन दौड उनको दोश्रो पटक हुने छ भने उनले २०१५ मा बोस्टनमा म्याराथुन दौडमा भाग लिएका थिए ।
















प्रतिक्रिया