काठमाडौं, ३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको दोस्रो खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुरु भएको छ ।
नेपालले टस जितेर बलिङ सुरू गरेको छ । उल्लेख्य दर्शक उपस्थिति नभए पनि विस्तारै दर्शक थपिने क्रम शुरु भएको छ ।
नेपाली टोलीमा कुनै परिवर्तन भएको छैन । कप्तान पारस खड्का आज पनि खेल्ने छैनन् ।











प्रतिक्रिया