१९ कार्तिक २०८३, बिहिबार

नयाँ शक्ति विद्यार्थीको अनौठो प्रचारशैली !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । आर्थिक समृद्धिको नारासहित डा. बाबुराम भट्टराईको पहलमा खोलिएको नयाँ शक्तिको विद्यार्थी सँगठनले अहिले हुँदै गरेको स्ववियूको निवार्चनमा अनौठो प्रचारशैली अपनाएको छ ।

अन्य सँगठनले क्याम्पस वरपरका भिक्ताहरुमा भित्तेलेखन तथा प्रचा पम्प्लेट गरेका छन् भने नयाँ शक्तिको विद्यार्थी सँगठनले प्रचा पम्पलेटिङमा लाग्ने खर्चले क्याम्पसमा “फोहोर मलाइ भोट नया शक्ति विद्यार्थी यूनियनलाई” लेखिएका डस्टविनहरु ल्याएका छन भने कहि फूल रोप्ने गमलाहरु क्याम्पसभित्र किनेर राखेका छन त कतै नया शक्ति विद्यार्थि यूनियन लेखेको कलम बाडेका छन् ।