वाशिङ्गटन डिसी । नेपाली भाषा, साहित्य, कला, सँस्कृतिका लागि कार्यरत र आफ्नो नेपालीपन र मनको आभासका लागि संसारभर कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डिसी मेट्रो कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।
निर्बाचन कार्यक्रमअनुसार रामप्रसाद खनालको नेतृत्वमा सर्वसम्त नयाँ कार्यसमिति चयन गरिएको हो । सम्मेलन सहभागी प्रतिनिधीहरूले खनाललाई दोस्रो कार्यकालका लागि नेतृत्व लिन आग्रह गरेका थिए । त्यसपछि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
करिब एक सय असी आजीवन सदस्य रहेको समाजको सबैभन्दा ठूलो र महत्वपूर्ण कमिटीको रुपमा चिनिदै आएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डिसी मेट्रो कमिटी बिगत दुई वर्षयता काम र गतिबिधिको नेपाली समुदायमा उच्च मूल्यांकन हुँदै आएको छ ।
नयाँ कार्यसमितिको महासचिवमा भूपनारायण घर्तीमगर चयन भएका छन् । मगर अघिल्लो कार्यसमितिमा पनि महासचिव थिए ।
नवनिर्बाचित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डिसी मेट्रो कमिटी अध्यक्ष खनाल र महासचिब मगरले निर्वाचन समितिलाई धन्यावाद समेत दिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल आगामी दुई वर्षका लागि हुनेछ ।
नयाँ कार्यसमिति:
१:- रामप्रसाद खनाल: – अध्यक्ष
२:- अरूण रूपाखेती: – उपाध्यक्ष
३:- बिमला निरौला: – उपाध्यक्ष
४:- रजनी श्रेष्ठ: – उपाध्यक्ष
५:- भुपनारायण घर्तिमगर: – महा-सचिव
६:- नीरा शर्मा:- सचिब
७:- पुष्कर पन्त: – कोषाध्यक्ष
८:- अनिल खनाल:- सदस्य
९:- रबीन्द्र श्रेष्ठ: – सदस्य
१०:- पवन बराकोटी खनाल:- सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : – सदस्य
१३:- नीलकण्ठ सुबेदी: – सदस्य
१४:- कृष्ण अधिकारी: – सदस्य
१५:- बृहस्पति लम्साल: – सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: – सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: – सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: – सदस्य
२२:- सुनीता खत्री : – सदस्य
२३:- बिना घर्तिमगर: – सदस्य
२४- मनिषा प्रसाई : सदस्य
२५ – अम्बिका गुरुङ : सदस्य
२६ – बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर
सल्लाहकारहरु:
१ – सँरक्षक – होमनाथ सुबेदी
२ – डा. गुण सुबेदी
३ – डा. रघुनाथ अर्याल
४ – डा. अनिल सुवाल
५ – डा. राजेश सुबेदी
६ – डा. सुरेश बस्नेत
७ – डा. सुनिल शर्मा
८ – डा. राजु बिक
९ – डा. जुडी फ्रेडिक्सन
१० – डा. नन्दिता सुबेदी
११ – डा. रेहा पोखरेल
१२ – डा. कबिता घिमिरे
१३ – डा. होम बहादुर थापा
१४ – अशोकनाथ तिवारी
१५ – मन कुमारी थापा
१६ – सुजीत अर्जेल
१७ – गोबिन्द मैनाली
१८ – प्रेम सङ्रौला
१९ – मोनिका माली
२० – शरद निरौला
२१ – हरि घिमिरे
२२ – हरिराज भट्टराई
२३ – बिजया शाह
२४ – प्रकाश नेपाल
२५ – भीम रेग्मी
२६ – मन्जु कार्की
२७ – सुदीपभद्र खनाल
२८ – राजिब मैनाली
२९ – डा. गोपी उप्रेती















प्रतिक्रिया