१९ कार्तिक २०८३, बिहिबार

नागरिक उड्डयन प्राधिकरणले १२७ कर्मचारी माग्यो (सूचनासहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल नागरिक उडड्यन प्राधिकरणले खुला दरखास्त र करारमा गरि २७ जना कर्मचारी माग गरेको छ ।

जसमा ७५ जना कर्मचारीको लागि खुला दरखास्त आह्वान गरेको छ भने विभिन्न पदमा पूर्तिका लागि थप ५२ जनालाई करारमा बरिष्ठ अधिकृतमा भर्ना गर्न लागिएको छ ।

प्राधिकरणले आज एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले खुलतर्फ उपनिर्देशक तथा प्रवन्धकदेखि सहायकसम्मका पदमा दरखास्त मागेको हो । करारका लागि छुट्टै सूचना निकालेको छ ।

विभिन्न प्रशाशनिक तथा प्राविधिक पदहरुमा पनि उसले जागिर खुलाएको छ । इलेक्ट्रिकल इञ्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, टेलिक कम्युनिकेशन इञ्जिनियर, एनोटिकल इञ्जिनियर लगायत प्रशाशीयक अधिकृत लगायतका उच्च पदमा पनि खुला दरखास्त मागिएको छ । लेखा अधिकत, बरिष्ठ सहायक र सहायक पदहरुमा पनि दरखास्त आह्वान गरिएको छ ।

हेर्नुहोस् सूचनाः–