१३ कार्तिक २०८३, शुक्रबार

एमालेको बैठकमा रावलले राखे ‘डर’ लाग्दा विषय !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमालेको दबाबमा राज्यले सीके राउतलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको बताएका थिए ।

तर, राष्ट्र विखण्डन गर्ने उनको मागलाई साथ दिएर अभियान चलाउने, वक्तव्यबाजी गर्नेहरूमाथि पनि कारबाही गर्न सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

रावलको ध्यानाकर्षणपछि एमालेले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षाकर्मीहरूलाई हातहतियारहरूसहित आउन छुट दिने, विगतमा छिमेकी मुलुकहरूसँग भएका सम्झौता र सहमतिको कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै सरकारको व्यवहारको आलोचना गर्नेलगायतका प्रस्ताव बैठकले पारित गरेको छ ।