
काठमाडौं, ३ फागुन । केन्द्रीय अनुसन्धान व्युरोको प्रहरी टोलीले अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्ष फैसला सनाइएका फरार प्रतिबादी अशोक ढुंगेललाई पक्राउ गरेको छ ।
पुनरावेदन अदालत पाटनले २०६९ माघ २ गते नुवाकोट फिकुरीवडा नं. ९घर भई काठमाडौं तारकेश्वरमा डेरा गरी बस्ने २९ वर्षीय ढुंगेललाई काठमाडौं मनमैजुबाट पक्राउ गरिएको हो ।
उनले २०६६ सालमा नविनकुमार नेपाललाई अपहरण तथा शरीर बन्धक गरेर १० लाख माग गरेका थिए । पक्राउ परेका ढुंगेललाई फैसला कार्यान्वनका लागि अदालत लगिएको












प्रतिक्रिया