१९ कार्तिक २०८३, बिहिबार

विएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको) विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल (www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.ney.np) मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस