काठमाडौं, ५ माघ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले आज (बुधबार) नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा चितवनको हात्तिखोरस्थित सञ्चालित ४३ औं ब्याच जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्पको निरीक्षण गरेका छन् ।
श्री नं.२ वन तथा पर्यावरण गणको हाताभित्र सञ्चालन भइरहेको तालिमको दिक्षान्त समारोह विहीबार हुनेछ । प्रधान सेनापति क्षेत्री उक्त जुनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा सहभागी भएर उनी फर्किने छन् ।













प्रतिक्रिया