
– सन्तोष यादब
कोशी ब्यारेज (सप्तरी), २८ पुस । अत्यधिक चिसोका बावजुद पनि सप्तरी र सुनसरीको सिमा छुट्याउने कोशी व्यारेजमा आज पुसी पुर्णिमा अर्थात कोशी पुर्णिमाको अवसरमा भव्य मेला लाग्यो । कोशीमा नुहाउने सर्वसधारणको चारैतिर घुइचो देखिन्छन् । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन छ ।
आजको दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने र जीवनमा गरिएको पापबाट मुक्ति पाउने धार्मिक जनविश्वास छ । सोही कारण भारत विहारका विभिन्न गाउँ शहर र सिरहा, धनुषा, महोत्तरी, मोरङ, झापा लगायतका जिल्लाहरुबाट लाखौं श्रद्धालुहरु कोशीमा नुहाउन आइपुगेका छन् ।
हेर्नुस् केही दृष्यहरुः





















प्रतिक्रिया