१९ कार्तिक २०८३, बिहिबार

पृथ्वीनारायण शाहप्रति मेरो उच्च सम्मान छ : अध्यक्ष ठाकुर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । हिन्दू युवाजनशक्ति संघ नेपालकाअध्यक्षविकास ठाकुरले प्रधानमन्त्रीपुष्पकमलदाहालले राष्ट्रिय एकतादिवस एवम् पृथ्वीजयन्तीकाअबसरमा सार्वजनिकबिदानदिएकोमो आक्रोश व्यक्तगर्दै ‘पाखण्डी’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा कडा टिप्पणी लेखेकाअध्यक्ष ठाकुरले भनेका छन्, ‘ईशाई धर्मगुरुको जन्मदिनकाअवसरमा सार्वजनिकबिदादिने यो सरकार आफ्नै राष्ट्र निर्माताको जन्मदिनमनाउनकिन डराउँछ ?’ उनले मुलुकलाई एकीकरण गरेर नेपालीबनाएको स्मरण गर्दै सरकारको कडा आलोचना गरेका छन् ।

‘पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए सायद आज नेपालहुने थिएन्’, उनले भनेका छन्, ‘तिम्रो बोली ठूलो हुने थिएन् ।तिमीले १० वर्षे जनयुद्धमा भौतिक संरचनाबमले उडायौं, तिम्रा अरु सहपाठीहरूले आन्दोलनको नाममातोडफोड गरे । तर आजसम्मबनाउन केही सकेनौ । उसैले दिएको योगदानले आज नेपाल र नेपाली कहलिन्छ ।’

अध्यक्ष ठाकुरले भनेका छन्, ‘म राजाबादीहोइन तर पृथ्वीनारायण शाहप्रति मेरो उच्च सम्मान छ । किनकि म नेपाललाई माया गर्छु । मलाई नेपालचाहिएको छ ।’

नेपाललाई हिन्दू राष्ट्र घोषणाको अभियानमा सक्रिय रहेकायुवा नेता ठाकुर मधेसी मोर्चाका नेताहरूको कटु आलोचकपनिहुन् । उनले मधेसी मोर्चाका नेताहरूको गलत कुराको खुलेरै सार्वजनिक रुपमा भण्डाफोर गर्ने गरेका छन् ।