३१ आश्विन २०८३, शनिबार

एफसी केन्ट क्लबको नयाँ नेतृत्यको चयन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । गत ८ जनवरी २०१७ को दिन बेलायतको आँस्फोर्डमा बसेको एफसि केन्ट क्लब (भेटरेन)को अधिवेशनमा बुद्धि सुनुवार पुनः म्यानेजरमा चयन भएका छन् ।

अधिवेशनको पहिलो सत्रमा नयाँ कार्यसमितिको चयन रहेको र कार्यसमितिमा प्राय पुरानै समितिलाई सर्वसम्मत मनोनीत गरिएको हो । यधपि सहायक समितिहरु भने थपिएका छन ।

सहायक म्यानेजरमा भास्कर राई, सहायक कोषाध्यक्षमा रबिन परियार, सहायक ईन्टरटैनमेन्टमा श्याम लामा, सहायक स्पोर्टकिट आईसिमा बेद सुनुवार, सहायक मेसिङ आईसिमा राजेन्द्र नेम्वाङ र पि आर रिलेशनमा बुद्धि सुनुवार, भास्कर राई, छबी चोङ्बाङ, लोक चेम्जोङ र श्याम लामा रहेका छन् ।

कार्यक्रमको दोस्रो शत्रमा आउदो टुर्नामेन्ट, खेलाडीहरु चुन्ने र भविश्यमा च्यारिटी खेलहरु खेल्ने रहेको थियो ।

च्यारिटी खेल सन २०१८ पछि विषेशत नेपालामा गएर च्यारिटी खेलहरु खेलेर अनाथ बालबालिकहरुलाई सहयोग गर्ने प्रस्तावित योजनाअघि सारेको हो ।