४ मंसिर २०८३, शुक्रबार

संसद बैठक सूचारुः लोकमानविरुद्धको महाअभियोग समितिमा पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । संसदले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार बसेको संसदको बैठकले महाअभियोग प्रस्तावलाई समितिमा छानविनका लागि पठाउने निर्णय गरेको हो ।

एमालेसहितका दलहरूको अबरोधका कारण महाअभियोग प्रस्ताव समितिमा जान पाएको थिए । अब सो प्रस्तावका विषयमा कार्कीविरुद्ध समितिले छानविन र अनुसन्धान तथा स्पष्टीकरणको मौका दिनेछ ।

यो पनि पढ्नुस्ः

झण्डै एक महिनापछि संसद बैठक चल्यो