काठमाडौं, २४ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अबरोधका कारण प्रभावित हुँदै आएको संसद बैठक आज सुरु भएको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको दोस्रो बैठक सुचारु भएको हो । एमालेसँगको वार्तापछि सदनको अबरोध खुलेको हो ।
बैठकमा गृहमन्त्रीका तर्फबाट कानूनमन्त्री अजय शंकर नायकले स्थानीय तह निर्वाचन विधेयक २०७३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेका थिए ।
संसदको बैठक अहिले पनि बसिररहेको छ ।
यसरी चल्यो संसद हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=t4ZPMQtkfKo












प्रतिक्रिया