काठमाडौं, ८ पुस । सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत वर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ ।
केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ । नागरिक दैनिकले समाचार छापेको छ ।
आर्थिक वर्ष सकिएको छ महिनाभित्र रहेकवर्ष राजनीतिक दलले आयव्यय विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक बाध्यत छ ।
प्रावधानअनुसार पुसभित्रै निर्वाचन आयोगमा आयव्यय विवरण बुझाउन आयोगले दलहरुलाई आह्वान गरेकोमा हालसम्म १ सय १० मध्ये २६ दलले मात्र बुझाएका छन् ।














प्रतिक्रिया