४ मंसिर २०८३, शुक्रबार

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दिपले आउट गरे पहिलो विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलमा पहिला व्याटिंग गरेको नेपालले भारतसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । र, भारत जवाफी व्याटिंगमा छ ।

भारतविरुद्धको खेलमा नेपालका लागि कप्तान सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् । दोस्रो ओभरको दोस्रो बलमा लामिछानेले भारतका ओपनर पृथ्वी शाहलाई आउट गरेका हुन् ।