३१ आश्विन २०८३, शनिबार

स्पेनिस ला लिगाः बार्सिलोनाले ओसासुनालाई ३-० गोल अन्तरले हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barcelona-vs-osasuna-2

काठमाडौं, २५ मंसिर । स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार साँझ भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टिमले दोस्रो हाफको ५९ औं मिनेटमा वार्साका लुइस स्वारेजले गोल गर्दे १–० गोलको अग्रता लिएका थिए ।

PAMPLONA, SPAIN - DECEMBER 10:  Lionel Messi of FC Barcelona scores his team's second goal during the La Liga match between CA Osasuna and FC Barcelona at Sadar stadium on December 10, 2016 in Pamplona, Spain.  (Photo by David Ramos/Getty Images)

त्यसपछि मेसीले खेलको ७२ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यस्तै अतिरिक्त समयमा गोल गर्दै मेसीले खेललाई ३–० को अवस्थामा पुर्याए । खेलमा ओसासुनाले गोल नसकेपछि बार्सिलोनाको जित भयो ।

barcelona-vs-osasuna

messi swarg