३१ आश्विन २०८३, शनिबार

दाङ, रोल्पा र प्यूठानका महिला भलिवल टिम छनौँट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fb_img_1481286052888– सलिम अन्सारी

प्यूठान, २५ मंसिर । पूर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्चल क्षेत्रबाट सहभागी हुने महिला भलिबल खेलाडीहरुको क्षेत्रीय छनौट प्रतियोगिता प्यूठानमा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न छनौट चरणको फाइनल खेलमा प्रथम, द्वितिय र तृतीय क्रमशः दाङ, रोल्पा र जुम्ला भएका छन् ।

दाङले रोल्पालाइ फाइनलमा पराजित गरेको हो । गामी पौष ८ देखि २५ गतेसम्म बिराटनगरमा आयोजना हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ मा सहभागिताका लागि मध्यपश्चिमका १५ जिल्लाबाट १२ जना महिला भलिबल खेलाडी छनौट गरिएको आयोजक जिल्ला खेलकुद बिकास समिति प्यूठानका अध्यक्ष श्याम थापाले जानकारी दिए ।