३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकको EMV चिप कार्ड

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

global-ime-bankकाठमाडौं, १७ मंसिर । ग्लोबल आइएमई बैंक, राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्डहरु जारी गर्ने 100% EMV Cards Complaint Bank भएको छ ।

यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा POS टर्मिनल मार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुराउने छ ।

ग्लोबल आईएमई बैंक, विद्युतिय कारोबारको सुरक्षा प्रति सधैं होसियार रहदै आएको छ । यस अघि पनि बैंकले अनिवार्य पिन परिवर्तन प्रणली मार्फत आफ्नो ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति गराउदै आएको छ । यस EMV चिप कार्डको सुचारु सगैँ बैंकले आफनो ‘सबैका लागि बैंक’ भन्ने नारालाई अझ सवल तुल्याउन मद्धत पुराउनुका साथै यस विषेशताले नेपालमा अबकजभिकक कारोबारलाई पनि बढावा दिने छ ।

आफना ग्राहकहरुलाई दैनिक खरिद तथा बैकिङ्ग कारोबारका लागि सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सुविधा प्रदान गर्ने बैंकको सदैव प्रयास रहने छ ।