२ कार्तिक २०८३, सोमबार

नायक सुधाँशु जोशी र नायिका उषा पौडेलबीच अमेरिकामा यसरी भयो विहे (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usha-4

– विजय थापा

वाशिंगटन डीसी । अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थ्याक्स गिभिंग) को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेलबीच हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह सम्पन्न भएको छ।

उक्त उक्त बैबाहिक कार्यक्रममा अमेरिकामा विभिन्न राज्यहरुमा रहेका कलाकार, शुभ चिन्तक, आफन्तहरुलाई निमन्त्रणा गरिएको थियो ।

अमेरिका केहि बर्ष अगाडी मात्र पुगेकी उषा पौडेल नेपाली चलचित्रकी अर्की नायिका ऋचा घिमिरे तथा नेपाली चलचित्रका युवा निर्देशक शंकर घिमिरे साथमा पनि रहेकी थिइन् । घिमिरे जोडीले उक्त बिबाह सम्पन्न गर्न ठुलो सहयोग गरेको गरेको थियो ।

बिबाह मेरिल्याण्ड राज्यको बाल्टिमोरको हिन्दु जैन मन्दिरबाट भएको थियो ।

usha-2 usha-5 usha-6 usha-7 usha-8 usha-paudel usha

तस्वीर सौजन्यः राजीव श्रेष्ठ/ऋचा घिमिरे अमेरिका