काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका ५९ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार एक वर्ष कार्यावधि पुगेका एसपीहरूको सरूवा गरिएको जनाएको छ ।
सरुवा सूचीअनुसार एसपी दीपक थापा चितवन, दिवेश लोहनी सप्तरी, गोविन्द शाह पर्सा र बसन्त लामा मकवानपुर सरूवा भएका छन् ।
थप सूची हेर्न यो लिंक(www.nepalpolice.gov.np)मा क्लिक गर्नुस्ः












प्रतिक्रिया