२ मंसिर २०८३, बुधबार

कांग्रेस र संघीय गठबन्धनबीच बेलुका पाँच बजे वार्ता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १ मंसिर । सत्ता साझेदार नेपाली कांग्रेस र संघीय गठबन्धन आज बेलुका पाँच बजे वार्ता हुने भएको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता केशव झाका अनुसार कांग्रेस र गठबन्धनको कांग्रेस संदीय कार्यालय सिंहदरबार बस्नेछ ।

बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन, राज्य पुनर्संरचना लगायत समग्र विषयमा छलफल हुने प्रवक्ता झाले बताए ।