२ मंसिर २०८३, बुधबार

सोलिडारिटी कप फुटबलः मकाउविरुद्ध नेपालले अग्रता लियो, सुजलले गोल गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-vs-makau-1

काठमाडौं, ३० कात्तिक । एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउको सामना गरिरहेको छ ।

खेलको २९ मिनेटमा नेपालले सुजल श्रेष्ठको गोलमा अग्रता लिएको छ । सुजजले भरत खवासको पासमा हेडिङमार्फत मकाउको पोष्टमा गोल गरेका थिए ।

सरावक स्टेडियममा जारी खेलमा नेपाली खेलाडी उच्च मनोबलका साथ खेलिरहेका छन् ।

नेपालसामु एएफसी सोलिडारिटी कपको फाइनल जितेर ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जित्ने इतिहास रच्ने अवसर छ ।