२ मंसिर २०८३, बुधबार

सोलिडारिटी कप फुटबलः नेपाल भर्सेस मकाउ (हेर्नुस् लाइभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-vs-makau

काठमाडौं, ३० कात्तिक । एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउको सामना गरिरहेको छ ।

सरावक स्टेडियममा जमरी खेलमा नेपाली खेलाडी उच्च मनोबलका साथ खेलिरहेका छन् ।

नेपालसामु एएफसी सोलिडारिटी कपको फाइनल जितेर ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जित्ने इतिहास रच्ने अवसर छ ।

हेर्नुस् भिडियोः