काठमाडौं, २६ कात्तिक । अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा संसदको बैठकमा आज पनि छलफल हुँदैछ ।
संसद भवन नयाँ बानेश्वरमा आज बस्ने बैठकमा महाअभियोग प्रस्तावको छलफलमा सहभागी हुन नाम टिपाएका विभिन्न दलका सांसदहरूले धारणा राख्नेछन् ।
संसद सचिवालय स्रोतका अनुसार महाअभियोग प्रस्तावको छलफल अझै केही दिन लम्विनेछ ।











प्रतिक्रिया