१९ कार्तिक २०८३, बिहिबार

तरुण दलको महाधिवेशन फेरि विवादित, पौडेल समूह असन्तुष्ट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tarun-dal-1024x729

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको आगामी कात्तिक २७ गते हुने भनिएको महाधिवेशन फेरि विवादित बनेको छ ।

एक पक्षिय ढंगले निर्देशक समिति र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग समेत समन्व नगरि अघि बढाइएपछि फेरि विवादित बन्ने देखिएको हो ।

विवादित केही जिल्लाको अधिबेशन थाँती राखेर आगामी २७ गतेदेखि पोखरामा महाधिबेशनको मिति तय गरिएको छ ।

पौडेल निकट मानिने तरुणदलका नेता पुष्पराज पराजुली, विनोद कायस्थ लगाएतकाले आफूहरुसँग कुनैपनि सल्लाह नगरि महाधिबेशनको मिति तोकिनु गैर लोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् ।