२ मंसिर २०८३, बुधबार

देउवा भारततिर लागेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच गम्भीर वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-kp-oli-meetingकाठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीवीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको स्रोतले जनाएको छ ।

छलफलमा महाअभियोगदेखि संविधान कार्यान्वयन र अन्य विविध विषयमा छलफल भएको बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा आजै मात्र भारत गएका छन् । देउवा नयाँदिल्लीतिर जानेवित्तिकै दाहाल र ओलीवीच भएको भेटवार्तालाई महत्वका साथ नेताहरूले लिएका छन् ।