२ मंसिर २०८३, बुधबार

गृहमन्त्री निधि एकाएक मंगलबार राति नयाँदिल्ली किन पुगे ?

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlendra-Nidhi_281256586काठमाडौं, १७ कात्तिक । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन् ।

नयाँदिल्लीमा बिहीबारबाट सुरु हुने विपत जोखिम न्यूनीकरणसम्बन्धी एसियाली देशहरूको सम्मेलनमा भाग लिन निधि मंगलबार राति दिल्ली पुगेका हुन् ।

कार्यक्रमको उद्घाटनमा भाग लिनेवित्तिकै निधि काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार निधि बिहीबार साँझ काठमाडौं फर्किने छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको समयमा निधि आफै सहभागी हुने जनाइएको छ ।