काठमाडौं, १३ कात्तिक । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले पनि कुकुर तिहार मनाएकी छन् ।
यमपञ्चकको दोस्रो दिन शनिबार कुकुर तिहारको दिन उनले आफ्नो कुकुरलाई माला र टीका लगाइदिएर कुकुर तिहार मनाएको काठमाडौस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ ।













प्रतिक्रिया