१ मंसिर २०८३, मंगलबार

एमाले नेतृ नीरु पाल बिरामी, शिक्षण अस्पताल भर्ना

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niru-palकाठमाडौं, ९ कात्तिक । नेकपा (एमाले) कि युवा नेतृ नीरु पाल बिरामी परेपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

उहाँलाई आचनक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

एमालेको राजनीतिमा सक्रिय नीरुले संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँ यसअघि युवा संघ नेपालको नेतृत्वमा पनि पुगी सक्नु भएको छ ।