१ मंसिर २०८३, मंगलबार

भाइटीकाको अर्को दिन भारतीय राष्ट्रपति नेपाल आउने पक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranav-mukarjiकाठमाडौं, ८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलिपल्ट अर्थिात कात्तिक १७ गते बुधवार नेपालको तीन दिने राजकीय भ्रमणका लागि आउनु हुने भएको छ ।

उच्च स्रोतका अनुसार भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक स्थलहरूको पनि दर्शन तथा पूजापाठ गर्नु हुनेछ । मुखर्जी भ्रमणमा आउने निश्चित भएपछि उहाँको सुरक्षाका लागि दुवै देशले उच्च सर्तकता अपनाएको जनाइएको छ ।

पशुपतिनाथ, जनकपुर र पोखरा भ्रमणका लागि जाने कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।

राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतवीच चिसिएको सम्बन्धमा सुधार हुन सक्ने बताइएको छ ।