३१ आश्विन २०८३, शनिबार

लोकमानको पक्षमा उभिदै आङकाजीले ओलीलाई लगाए पाँच आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AngKaji-Sherpa-1

काठमाडौं, ७ कात्तिक । संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्नमा एमाले अध्यक्ष केपी ओलीको विशेष स्वार्थ रहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै ओलीसहित एमालेका शीर्ष नेताहरुले कमाएको अकुत सम्पतिको छानविन गर्नेे डरले लोकमानलाई महाअभियोग प्रस्ताव दर्ता गरेको हुन सक्ने भन्दै ५ अपमानजनक तथा घातक आरोप लगाएका छन् ।

हेर्नुस् यस्ता छन् आङकाजीका आरोपः