१९ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापति क्षत्री र नवनियुक्त रक्षा सचिव सापकोटाबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

army-chief-sapakota

काठमाडौं, ४ असोज । प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव श्रीधर सापकोटाबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त भेटमा रक्षा सचिव सापकोटा र प्रधानसेनापति क्षत्रीबीच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल हुनुको साथै नेपाली सेनाका विभिन्न गतिविधीहरुको बारेमा सम्बन्धित विभागका रथीबृन्दहरुबाट प्रस्तुतिकरण समेत भएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा निर्देशकहरुको उपस्थिती रहेको थियो ।