काठमाडौं, १ असोज । सशस्त्र प्रहरी बलका डीएसपी र इन्सपेक्टरहरूको एकसाथ सरूवा भएको छ ।
केपी ओली सरकारकै पालामा सरूवा हुनुपर्ने इन्सपेक्टर र डीएसपीहरूको दुई महिना ढिलो गरेर सरूवा भएको हो ।
विगत बर्षहरूमा असार मसान्तमा सरूवा हुने परम्परा थियो । सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार भदौ ३१ गते इन्सपेक्टर र डिएसपीहरूको सरूवा भएको हो ।
सरुवा सूची हेर्न तल क्लिक गर्नुस्ः












प्रतिक्रिया