१९ कार्तिक २०८३, बिहिबार

नयाँ शक्ति मोरङको सचिबालय बैठकबाट विभिन्न जिम्मेबारी तय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-shakti

विराटनगर, १४ भदौ । नयाँ शक्ति पार्टी, नेपालको मोरङ जिल्ला सचिबालयको बैठक सम्पन्न भएको छ ।

केन्द्रिय कार्यसमिति सदस्य एबम प्रदेश १ संयोजक पासाङ शेर्पाको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रममा केन्द्रिय परिषद सदस्य एबम मोरंग जिल्ला संयोजक खेमराज प्रधानले अध्यक्षता गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रिय कार्यसमितिका समन्त्रित सदस्य देबराज भण्डारी, केन्द्रिय परिषद सदस्यहरु पशुपति नेपाल (सचिब प्रदेश १ कार्यालय), तेजलाल कर्ण, मोहनलाल सरदार, बाबुलाल पासवान, डिल्ली सिग्देल, धन माया मगर आदिको उपस्थिति थियो ।

उक्त बैठकले निम्न अनुसारको कार्यविभाजन एबम जिम्मेवारी समेत तोकेको छ ।

क.  बिराटनगर उप- महानगरपालिकाको  उत्प्रेरक – पशुपति नेपाल एबम संयोजक- नबराज दाहाललाइ जिम्मेवारी तोकिएको छ |

ख.  मोरंग जिल्ला अन्तर्गत का ९ निर्बाचन छेत्रमा जिम्मेवारी निम्न अनुसार तोकिएको छ |
उत्प्रेरक                                                संयोजक
१. खेमराज प्रधान                               हरि श्रेष्ठ
२. देबराज भण्डारी                              परशुराम मिश्र
३. कन्चन कुलुङ्ग                                  –
४. –                                                  डम्बर अधिकारि
५. तेजलाल कर्ण                                  अमृत महतो
६. मोहनलाल सरदार                           राकेश चौधरी
७. बाबुलाल पासवान                            विश्वनाथ पराजुली
८. डिल्ली सिग्देल                                भावना ढकाल
९. जय पाख्रिन तामांग                         मनोहरि दाहाल

ग. मोरंग जिल्ला कार्यालयको सचिबको जिम्मेवारी कमल पोखरेललाइ दिने निर्णय गरियो |

घ. मोरंग जिल्ला का विभिन्न बिभाग एबम विभिन्न संस्था/ कार्यालय  प्रतिनिधिको जिम्मेवारी निम्न अनुसार तोकिएको छ |

१. जि. बि. स. प्रतिनिधि – मोहनलाल सरदार
२. मजदुर बिभाग – बाबुलाल पासवान
३. गैर सरकारी संग संस्था – चन्द्रा थापा
४. विद्यार्थी , महिला, युवा राजनैतिक जिम्मेवारी – भारत दाहाल
५. कर्मचारी, बुद्धिजिबी, शिक्षक राजनैतिक जिम्मेवारी  – ओम प्रसाई
६. खेलकुद बिभाग  – किशन भगत
७. बिराटनगर उप – महा – नगरपालिका प्रतिनिधि – उमेश भगत
८. शिक्षा कार्यालय प्रतिनिधि – परशुराम मिश्र
९. स्वास्थ्य, अस्पताल प्रतिनिधि – इ. मनोज पौडेल
१०. प्रहरी कार्यालय – रईस अहमद
११. जिल्ला बन – कृष्ण भट्टराई
१२. जिल्ला बिद्युत – राकेश चौधरी

अन्त्यमा बैठकको समापन गर्दै मोरंग संयोजक खेम प्रधानद्वारा नया शक्ति पार्टी लाइ नम्बर १ पार्टी बनाउने अभियान मा अघि बढ्न प्रेरित गर्नु भयो | साथै सबै जिम्मेवार सदस्यहरु द्वारा उल्लेखित जिम्मेवारी कुसलातापुर्बक निर्बाह गर्ने प्रतिबद्धता समेत प्रकट गरियो |