१९ कार्तिक २०८३, बिहिबार

बाबुराम भट्टराईले नाम परिवर्तन गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam_Twitter_handle.jpg

काठमाडौं, १० साउन । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो ट्विटर ह्याण्डलको नाम परिवर्तन गरेका छन् ।

भट्टराईले नयाँ ह्याण्डल @brb1954 राखेका छन् । पहिलो उनको ह्याण्डल @brb_laaldhwoj थियो ।

नेपालको माओवादी द्वन्दका प्रमुख योजनाकार एवं संचालक भट्टराईले भुमिगत राजनीतिमा छदा आफ्नो नाम ‘लालधवज’ राखेका थिए । नयाँ शक्ति पार्टी स्थापना पछि उनले आफ्नो कम्युनिष्ट नाम छाडेका हुन् ।

सोमबार उनले सो नाम झल्काउने ट्वीटर ह्याण्डलको नाम पनी परिवर्तनको गरेको ट्वीटरबमार्फत जनाएका छन् ।

जनयुद्ध कालको दाग मेटाएर आफूलाई नयाँ सावित गर्न बाबुरामले नाम पनि परिवर्तन गरेको उनका निकटस्थ बताउँछन् ।