१९ कार्तिक २०८३, बिहिबार

ट्रकले किच्दा स्वयम्भुमा एक पुरुषको मृत्यु, परिचय खुलेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । ट्रकले किच्दा राजधानीमा एक पुरुषको ज्यान गएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित सडकमा बा.२ ख १११५ नम्बरको ट्रकमा फोहोर लोड अनलोड गर्ने क्रममा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार अचानक खस्दा ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।