१९ कार्तिक २०८३, बिहिबार

नेविसंघले शान्तिबाटिकामा चियापान र दीप प्रज्वलन गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BP Koiralaकाठमाडौं, ६ साउन । नेपाल विद्यार्थी संघले बीपी कोइरालाको ३४औँ स्मृति दिवसका अवसरमा चियापान र दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा साँझ ५ बजे चियापनन र ७ बजे दीप प्रज्वलनको कार्यक्रम राखिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । बीपी कोइरालाको स्मृतिमा चियापन र दीप प्रज्वलन गर्न लागिएको उनको भनाइ छ ।

चियापन र दीप प्रज्वलनको कार्यक्रममा सहभागी हुन नेविसंघले आफ्ना नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।