१९ कार्तिक २०८३, बिहिबार

खानेपानी तथा सरसफाइमन्त्री सिंहद्वारा राजीनामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem-bahadur-singh-555x335काठमाडौँ, ५ साउन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका सिंहले पार्टीको निर्णयानुसार प्रधानमन्त्रीलाई राजीनामा पठाउनुभएको हो । मन्त्री सिंहका स्वकीय सचिव नलिनीदेवी सिंहले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारमा बसिरहन नैतिक रुपमा उपयुक्त नभएकाले राजीनामा गर्नुभएको जानकारी दिनुभयो । रासस