मोरङ, २९ असार । गाईलाई करणी गरेको अभियोगमा ईटहरा–६ बस्ने ४२ बर्षीय भोला मियालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मियाले बुधबार गोविन्दपुर–१ मुसरहभिट्टा स्थित तेज बहादुर घिमिरेको बाँधी रहेको गाईलाई करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया