१९ कार्तिक २०८३, बिहिबार

सिंहदरबारमा माओवादीको आकस्मिक पत्रकार सम्मेलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, २८ असार । ओली सरकारबाट बाहिरिने निर्णयमा पुगेको माओवादी केन्द्रले सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ ।

सरकारलाई दिँदै आएको समर्थन फिर्ता सम्बन्धी जानकारी दिन अहिले दिउँसो २ संसदीय दलको कार्यालय सिंहदरबारमा बजे माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । माओवादीले सरकारमा रहेका सबै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन पनि दिएको छ ।