१९ कार्तिक २०८३, बिहिबार

दाङबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० यात्रु घाइते

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कपिलवस्तु, २८ असार । दाङबाट काठमाडौं जाँदै कपिलवस्तु जिल्लाको बुङचीमा बस दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।

सोमबार राति १० बजे दाङ्गबाट काठमाडौ तर्फ जाँदै गरेको ना ४ ख ६७७२ नम्बरको बस सडक छेउमा रहेको बिद्युत् पोलमा ठोक्किदा बसमा सवार १० जना यात्रु घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारको लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल लगिएको छ । घाइतेमध्ये लमही– ७ बस्ने ७० वर्षीय हरिनारायण चौधरीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ ।