काठमाडौं, २६ असार । राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरणका लागि आठ बुँदे सहमति भएको छ ।
दुई राप्रपाका वार्ता समितिवीच आज सिंहदरबारमा भएको वार्तामा आठ बुँदे सहमति भएको राप्रपाका सहप्रवक्ता एवम् वार्ता टोली सदस्य किरण गिरीले जानकारी दिनुभयो । वार्ता टोलीका सहमतिअनुसार शीर्ष नेतृत्वमा पुनः छलफल गरेर एकीकणको टुङ्गो लगाइनेछ ।
सहमतिअनुसार दुबै पार्टी एकीकण भएपछि राप्रपामा दुई वटा अध्यक्ष रहनेछन् । एउटा राष्ट्रिय अध्यक्ष र अर्को कार्यकारी अध्यक्ष रहने राखिने छ ।












प्रतिक्रिया